0
(0)

कामेडी चैम्पियनको टप ७ मा पूगिसकेका सुमन कोईराला चैम्पियन ज़ित्ने क्षमता राख़्ने कुरामा त उनको मालपोत जग्गा दलाली प्रस्तुति पछि निर्णायकहरूले मुख खोली सकेका छन । तर भोटको निर्णय जे भए पनि उनी प्रतिस्पर्धामा अलि पछि सम्म देख़िने कुरामा कुनै शंका छैन । हेरौ उनको अली पुरानो प्रस्तुतिहरू पनि ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.