0
(0)

चर्चाको शिखरमा रहदा गायिका आस्था राउतले सालको पात देखी म त नेपाललाई माया गर्ने छोरी मलाई म जस्तै माया गर्ने चाहिन्छ गाउदा सबै नेपाली एक भएर गाएका थिए । भर्खर विवाद बिच एयरपोर्ट कांड बाट उनको छवि घटेको भए पनि सागरमाथा जस्तै फेरि उनी लम्किरहुन । आख़ीर ऊनी नेपालकी छोरी हुन ।

पछिल्लो २ महिनामा उनको चम्किएको गीत ४० लाखले हेरिसकेपछि उनको लोकप्रियतामा क़मी आएको छैन भन्न त सकियो । तर चर्चाको शिखरमा रहिरहन झन कठिन ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.