0
(0)

बधाई छ तिमिलाई – गत सालका नेपाल आइडलका टप फ़ाईभमा परेका पवन गिरीलाई, उनको नया गीतको लागी । २ हप्ता अघि बाइड लेन्स प्रडक्शनले यूटूब रिलीज़ भई हालसम्म ५ लाखले हेरिसकेको उनको गीतमा नेपाल आइडलको प्रस्तोता रिमा बिश्वकर्माको मोडेल रहेकी छन । निकै दुःख भरिएको गीतमा पवनको स्वर राम्रो छ ।

मिठास पूर्ण र दमदार स्वरको लागी निर्णायकर्ता न्हु बज्राचार्यको आख़ामा टप ३ पर्ने सम्भावना बोकेको भएपनि भोटिंगको कारण उनी आइडलबाट बाहीरीएको थिए ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.