5
(1)

सामाजिक यथार्थको कथामा आधारित नेपाली कथानक चलचित्र “ डाईङ क्यान्डल” यूटूब चैनल हाइलाइट्स नेपालमा यो साता सार्वजनिक भएको छ।

सिर्जना सुब्बा, सौगात मल्ल, अर्पन थापा लगायत कलाकारहरुको शशक्त अभिनय रहेको यो चलचित्रले गरिबीको चपेटामा बसेका दुर्गम क्षेत्रको परिवारको दैनिक जीवन यापनमा आएको समस्याको बिच दिदी भाईको प्रेमको ज्वलन्त नमूना प्रस्तुत गरेको छ।

नरेश कुमार केसीको कथा र निर्देशन रहेको यो चलचित्र यूटूबमा दश लाख पटक हेरीएर चर्चामा रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.