0
(0)

कमेडी चैम्पीयन इपिसोड़ २६ मा दरो प्रतिस्पर्धाका बिच “परफ़र्मर अफ द राउण्ड” का कारण टप ३ मा हिमेश पन्त पुगेका छन ! यसै बिच दर्शकको भोटको कारण सुमन कार्की कमेडी चैम्पीयनबाट बाहीरिए। हेरौ अर्कों हप्ता विष्णु प्रसाद गौडेल, खड़ग बहादुर पून र सुमन कोईराला मध्ये एक जना दर्शकको भोटका कारण प्रतिस्पर्धा बाट बाहिरने छन ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.