0
(0)

बजारमा आएको २ दिनमा राम्रो ब्यापार गर्न सफल फ़िल्म सेन्टी भाइरसको दोश्रो दिनको कमाई पहिलो दिनलाई उछिनेर १ करोड़ ३५ लाख पुगेको धुर्मूस सुन्तलि फ़ाउंडेसनको फ़ेसबुक पेजमा उल्लेख भएको छ । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि यो फ़िल्मबाट आऊने रक़म समेत हालिने भएकोले फ़िल्मको प्रदर्शनलाई निकै आशापूर्ण रूपले हेरीएको छ ।

यसै फ़िल्ममा सुशान्त गौतमको शब्द संगीतमा ३ दिन अगाडी ओ एस आर डिजिटलमा रिलीज़ भाएको गीत अहिले यूटूबमा छाई रहेको छ । गीत को एक अंश – ” शीशा जस्तै सपना हुदा रहेछन, टूटे पछी तिखा तिखा हुदा रहेछन ए नि लै !”

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.