5
(1)

अमेरिकन आइडल २०२० मा एक नेपाली दिबेश पोखरेल (आर्थर गन) अडिसनबाट छानिएका छन । बब डिलोनको अ गर्ल फ़्रम नर्थ कंट्री गाएपछि उनलाई अर्को गीत गाउन भनियो ।

चर्चित गायिका केट पेरीले उनलाई आखा खोलेर सीधा अगाडी हेरेर गाउन भनिन ।’ हयाव यु इभर सिन रेन’ गाएपछि केटले भनीन- हि इज दिबेश ।अनि क्यानसस सिटीमा ओपन कल अडिसनमा आएको सुनेपछि केटले भनिन- “यु आर रकस्टार !”

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.