0
(0)

लूटन सके लूट नामक गीतका कारण विवादमा परेर केही शब्द हटाएका चर्चित गायक पशुपति शर्माको दोश्रो भाग जता नि चोर आज सार्वजनिक भएको छ। पशुपति शर्माको यूट्यूबमा रहेको यो गीत हेर्नेको संख्या ३ लाख नाघेको छ ।

सरकार र पार्टी प्रति अली नरम रहेको यस गीतको तारो भ्रष्टाचारीलाई छ । गीतको एक हरफ़ यस्तो छ- “ मेरा बाहुले देश लुटेको भए किरा परोस , तड़पी तड़पी मरोस “ !

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.