0
(0)

नेपाली फ़िल्म लक्का जवानको नया गीत मुसूक्क हासन माया आज रिलिज भएको छ । यसमा बाबुल गिरी र जुनूँ रिजाल काफ़्लेको स्वर रहेको छ ।

लक्का जवान फ़िल्ममा दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी , राजाराम पौडेल, शिबहरि पौड़याल लगायतको अभिनय छ। फ़िल्मको निर्देशन शिबहरि पौड़यालले गरेका छन।

फ़िल्म चैत्र २१ मा आऊदैछ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.