5
(1)

चर्चित नायक दयाहाँङ राई लगायत कलाकारहरु अभिनित ‘तान्द्रो’ चलचित्र यूटूब चैनल ओ एस आर डिजिटलमा हालै सार्वजनिक भएको छ। अन्तराष्ट्रीय चलचित्र महोत्सव बिजेता बताइएको यो चलचित्रमा माओबादी बिद्रोहको बिषयबस्तु उठान गरेको छ।

कलाकारहरु राम बाबु गुरुङ, मनिराम पोखरेल, कमल मणि नेपाल, राजन खतिवडा, बुद्दी तामाङको समेत अभिनय रहेको यो चलचित्रको साम्तेन भूटियाले निर्देशन गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.