5
(1)

चर्चित कलाकार बिपिन कार्की, सुनीता श्रेष्ठ, कमलमणि नेपाल, थीनले ल्यामो, लक्ष्मी बर्देवा लगायत अभिनीत नेपाली कथानक चलचित्र “हरी” यूटूब चैनल नेपालफ्लीक्समा यो साता सार्वजनिक भएको छ।

सफल केसी र प्रतीक गुरुङको निर्देशन रहेको यो चलचित्रमा तीस बर्षको “हरी” को भूमिकामा रहेका बिपिन आध्यात्मिक सोचका ज्योतिषीमा बिश्वास राख्नेका साथ पुर्खाका पाला देखी चलेको नियम र आमाको निर्देशनलाई कड़ाइको साथ पालन गर्ने पात्र सहित मानसिक रूपमा उसको अवस्थाको नाट्य चित्रण पनि उत्कृष्ट रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.