5
(1)

चर्चित अभिनेता अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायत अभिनीत नेपाली चलचित्र “ए मेरो हजूर” को चौथो भाग यूटूबमा सार्वजनिक भएको छ। झरना थापाको निर्देशन रहेको यो चलचित्र बूढ़ासुब्बा डिजिटल यूटूब चैनलमा सार्वजनिक भएको दोश्रो दिनमै तीस लाख पटक हेरीएको छ।

“भाग भाग न दे अब धेरै धाक” बोलको चर्चित र्यापर जीबबको स्वरमा रहेको गीत समावेश भएको यो चलचित्र गत बर्ष प्रदर्शनमा आएको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.