4
(1)

दयाहाङ राई, सौगात मल्ल जस्ता चर्चित कलाकारहरु अभिनीत चलचित्र “दुई नम्बरी” यूट्यूबमा आज सार्वजनिक भएको छ। दीपेन्द्र लामा निर्देशित यो चलचित्र अहिले यूट्यूबमा ट्रैण्डमा आएको छ । दीपेन्द्रकै निर्देशनमा बनेको अर्कों  चलचित्र “नाङ्गो गाउ” अहिले हलहरुमा प्रदर्शन जारी छ।

Average rating 4 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.