5
(1)

चर्चित कलाकारहरु बिपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की अभिनीत चलचित्र “फूलबारी” यूटूबमा दशैको मुखैमा सार्वजनिक भएको छ। कवड्डी सीरिजको चलचित्रहरुको निर्देशन गरी सफल भएका चर्चित निर्देशक रामबाबु गुरुङले फूलबारीको पनि निर्देशन गरेका हुन।

हलहरुमा प्रदर्शनमा आएको एक बर्ष नपुगी यूटूबका दर्शक सामू समेत आएको चलचित्र फूलबारीमा पारिवारिक बिषयको कथा देखाइएको छ। यूटूबमा आएको २४ घण्टामा दश लाख पटक हेरीएर चलचित्र फूलबारी चर्चामा रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.