0
(0)

बक्स अफिसमा राम्रो कलेक्सन गर्न असफल भएको चर्चित अभिनेता अनमोल केसी अभिनीत चलचित्र “२.० छड्के” यूटूब चैनल बूढासुब्बा डिजिटल मार्फत सार्वजनिक भएको छ। छक्का पंजा ४ चलचित्र संग एकैदिन प्रदर्शनमा आउदा चलचित्र “”२.० छड्के” ले अनमोल केसीको क्रेज़ देखाउन सकेन।उता छक्का पंजा ४ चलचित्रले उल्लेखनिय सफलता हासिल गरेको थियो, गत बर्ष फाल्गुन महीनामा।

निगम श्रेष्ठको कथा र निर्देशन रहेको चलचित्र “२.० छड्के” मा रोबिन तामाङ, कमलमणि नेपाल, सृजना सुब्बा लगायत कलाकारहरुको अभिनय हेर्न सकिने छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.