5
(1)

बहुचर्चित चलचित्र शृंखला “कबड्डी” को चौथो भाग पनि आज बाँसुरी फिल्मस यूटूबमा चैनल मार्फत सार्वजनिक भएको छ। रामबाबु गुरुङको निर्देशन रहेको यो चलचित्रमा चर्चित कलाकारहरु दयाहाङ राई, सौग़ात मल्ल, मिरुना मगर, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.