5
(1)

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहका साथ अभिनेताहरु आकाश श्रेष्ठ र नाजिर हुसेन अभिनीत प्रेम कथामा आधारित नेपाली चलचित्र “तिमी बिना” हाइलाइट्स नेपाल यूटूब चैनलमा हालै सार्वजनिक भएको छ। यूटूबमा आएको दोश्रो दिन अठार लाख पटक हेरीएको यो चलचित्रको निर्माण, कथा र निर्देशन शिशिर राणाले गरेका हुन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.