5
(1)

नेपाली कथानक चलचित्र “कोहलपुर एक्सप्रेस” अब यूटूबमा यो हेर्न सकिने भएको छ। यो साता हाइलाइटस नेपाल यूटूब चैनलमा सार्वजनिक भए पछि चलचित्र दश लाखपटक पटक हेरीएर चर्चामा रहेको छ।

चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, बिनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा लगायत कलाकारहरुको अभिनय रहेको छ भने कथा एवम निर्देशन विशाल भण्डारीले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.