0
(0)

बहुचर्चित कबड्डी फ़िल्मको शृंखला “”कबड्डी कबड्डी कबड्डी” यूटूब चैनल ओएसआर डिजिटलमा आज सार्वजनिक भएको छ। दयाहाङ राई, उपासना सिंह ठकुरी, बुद्दी तामाङ लगायत कलाकारहरू अभिनित यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका हुन।

पहिलो दिनमै यूटूबमा दश लाख माथि हेरीएको तेश्रो भाग कबड्डीमा समेत दयाहाङ अर्थात काजी लगायत सबै कलाकारहरूको शशक्त अभिनय दर्शकलाई तान्ने क्षमताले अहिले चर्चामा रहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.