5
(1)

“डिजिटल फोटो” बोलको गीत यो साता सार्वजनिक भएको छ।

गीतमा राखीएको ”प्रोफाइलमा डिजीटल फोटो हालेर झुक्याई मलाई….” हरफले अहिलेका युवा युवतीहरुको सोसीयल मिडियाप्रतिको आशक्तिलाई देखाएको छ। फेसबुक लगायतका साईंटहरुमा गलत फोटो राखेर झुक्याएको प्रशस्त समाचारहरु पनि आइरहेका छन।

सुनील कटुवाल र सरू गौतमको स्वरमा आएको यो गीतमा शब्द कुमार कटुवाल र संगीत दीपक शर्माले दिएका छन। देवेन्द्र पाण्डेको निर्देशन रहेको म्यूज़िक भिंडियों यूटूबमा २ लाख भ्यूज पुग्दैछ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.