5
(1)

“के माया लाग्छ र?” गीतले डेड करोड़ भ्यूज नजिक रहेको बेला नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराई र सोनिका लामाले गाएको अर्कों गीत ट्रेण्डिङ भैरहेको छ । लाइम लाइट यूटूब चैनलले सार्वजनिक गरेको “आटो पीठो” बोलको गीत एकैदिनमा ५ लाख यूटूब भ्यूज पुग़्दैछ। यो गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ।

अहिलेका व्यस्त अभिनेता तथा मोडल पल शाह अभिनित म्यूज़िक भिंडियोंमा एलिजा गौतमको समेत अभिनय हेर्न सकिन्छ। यो भिंडियोंको निर्देशन टेकेन्द्र शाहले गरेका हुन। यो गीतका कलाकार र निर्देशकसंग ऋषि धमलाले लिएको एक अंतरबार्तामा एलिजाले आफुलाई पनि बोल्न दिनु भनेको कुरा अहिले चर्चामा छ, हेरौ सो वार्तालाप:-

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.