0
(0)

नेपाल आइडलबाट चर्चाको शिखरमा पुगेका गायक बिक्रम बराल फेरि डाडा काटेर चर्चामा आएका छन । उनको पछिल्लो गीत “सयौ डाडा काटदै आए” एकै दिनमा यूटूबमा ४ लाख भ्यूज कटेर ट्रेण्डिंङमा छ।पासाङ शेर्पाको शब्द र हरी लम्साल संगीत रहेको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन निकेश खड़काले गरेका हुन। वर्षा राउत र गौरभ पहाड़ीले दमदार अभिनय गरेका छन्।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.