5
(3)

याबेश थापाको शब्द, स्वर र अभिनयमा “के हुन्छ भनेर” बोलको गीत यूटूबमा बीस लाख पटक हेरीएको रेकर्ड बनाएको छ। दुई महीना अगाडी भ्यालेंटाइन डे मा सार्वजनिक भएको यो गीतको लोकप्रियता यथावत रहेको छ ।

डिजे बिश्वको निर्माण र भेकको निर्देशनमा आएको यो गीतमा याबेशसंग मोडल मोनिका श्रेष्ठको अभिनय रहेको छ।

टिकटकमा “थाहा छ मलाई तिमी त जान्छौ, मलाई छोड़ी, यो मूटु तोडी” हरफमा यो गीत लोकप्रिय छ। तर गीत यूटूबमा खोज्ने शब्द बारे सोच्नु होला – “के हुन्छ भनेर”!!

Average rating 5 / 5. Vote count: 3

No votes so far! Be the first to rate this post.