5
(1)

“लाउन्न दाजै पिरती” बोलको लोक गीत एक महीनाको अवधीमा चर्चामा आउदै चालीस लाख पटक यूटूबमा हेरीने क्रममा छ।

“घर कता हो बहीनीको, लौन सारै मन पर्यो” भनी मिठो भाका समाएको यो गीत प्रकाश दुतराज र शान्ति श्री परियारको स्वरमा रहेको छ भने प्रकाशकै शब्द र संगीत रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.