5
(1)

“बालै भएन” बोलको -र्याप गीत लिएर यो साता आएका छन् बिराट जंग पाण्डे।

“जो सुकैले जे सुकै भनुन मलाई बालै भएन”

“माया गर्ने थोरै कुरा काटने धेरै”

“ मरेरै जानु छे के का लागि रिस के का लागि घमण्ड”

-र्यापका केही हरफहरु

विराटले केही महीना अगाडी ल्याएको “दामी” बोलको अर्कों र्याप यूटूबमा एघार लाख माथि हेरेर चर्चामा आएको थियो।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.