5
(1)

यो बर्षको अन्त्यमा सार्वजनिक हुने चलचित्र डिग्री माइला एम ए थर्ड क्लासको “सुस्त सुस्त” बोलको गीत हालै सार्वजनिक भ्एको छ। चर्चित कलाकार जोडी दयाहाङ राई, आचल शर्मा अभिनित यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गरेका छन। एस डी योगी र बिज्ञानी पराजुलीको स्वर रहेको यो गीतमा डिल्लु चम्लागाईको शब्द छ भने संगीत एस डी योगीकै रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.