5
(1)

सर्वाधिक महँगो गायिका भनेर चिनिएकी बिष्णु माँझी र बिरु लामाको स्वरमा “ भिरमा सेती गाई” बोलको लोक दोहोरी गीत यो साता चर्चामा छ। शिव हमालको शब्द र संगीतमा यूटूबमा सार्वजनिक भएको यो गीत ३ लाख माथि हेरिएको छ।

चर्चित कलाकार सागर लम्साल वले र रूबीना अधिकारी अभिनित म्यूज़िक भिंडियोंको निर्देशन मौसम हिमालीले गरेका छन।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.