5
(1)

“मेरो बाबा भगवान/ सुपरम्यान” बोलको गीतमा अहिलेका चर्चित जोडी नरेश खाती र एलिना चौहानले स्वर भरेका छन । भर्खरै सार्वजनिक भएक़ो यो गीतले एकै दिनमा ५५ हज़ार यूटूब भ्यूज भैसकेको छ । स्लो मेलोडी रहेको यो गीतमा शब्द संगीत पनि नरेश खातीकै छ । बाबाको मुख हेर्ने दिन- कुशे औशी नजिकिदै गएको बेला यो गीतको लोकप्रियता कस्तो होला त्यों त हेर्न बाक़ी नै छ ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.