0
(0)

निकै चर्चामा रहेका वोईस अफ नेपाल-१ बिजेता सीडी बिजय अधिकारी पहिलो गीत “भूल भूलैया”मा उदाएका छन ! आफ्नो संगीतमा अरुण काफ़्लेको शब्द लिएर बनेको यो म्यूज़िक भिडियोको निर्देशन द वोईस अफ नेपाल टीमको रहेको छ।एक सातामा यो गीत २ लाख यूटूब भ्यूज भैसकेको छ । आशा छ, दर्शकको माया फेरी यो गीत मार्फ़त उनले पाउनेछन ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.