0
(0)

नेपाल आइडल सीजन-१ का उत्कृष्ट ४ मा परेका गायक सागर आले मगरले यो साता नया गीत आफ़नो यूटूब चैनलमा सार्वजनिक गरेका छन । “सम्झना” बोलको गीतमा सूरज तामाङको शब्द र संगीत रहेको छ । म्यूज़िक भिंडियोंमा सागर र शर्मिला गुरुङको अभिनय रहेको छ भने निर्देशन अनिल कटुवालले गरेका छन । सागरलाई सम्झिने हरुलाई उनको कोशेली “ सम्झना“ ले पक्कै निरास नबनाऊला कि !

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.