5
(1)
[ditty_news_ticker id=”2991″]

अपडेट भाद्र १२, २०७७– अन्तत नेपाल आइडलले पायों यो वर्षको आइडल! हरेक विधामा निपुणका साथ गाउने एवं पहिलो महिला आइडलको रूपमा मोरङकी सज्जा चौलागाईलाई सबैले सम्झिनेछन तेस्रो भाग विजेताको रूपमा। कड़ा प्रतिस्पर्धामा उत्कृष्ट ३ मा रहेका प्रवीण बेडबाल र किरण भूजेलले दोश्रो र तेस्रो उपाधि जितेका छन।

अपडेट, भाद्र ५, २०७७ – उत्कृष्ट ३ मा परेका प्रबीण, किरण र सज्जा मध्ये नेपाल आइडल सिजन-३ को उपाधि कसको नाममा लेखेर राखेको छ त्यों थाहा पाउन केही समय लाग्ला । सज्जाको उत्कृष्ट प्रस्तुतिले उनलाई किरण र प्रबीणको बिकल्पको रुपमा दर्शकको भोटले फ़ैसला गर्न के बेर? तेस्रो सिजनमा महिलाले आइडल जीत्ने अड़कल बाज़ी यथार्थको नजिक पुगेको छ।

हेरौ ३ जनाको पछिल्लो प्रस्तुति भोट गर्नु अगाड़ी, अब एक हप्ता भोटिङ लाइन खुल्ला गरीएको छ, भाद्र १२ गते ५ बजे सम्म –

भाद्र १, २०७७ – सज्जा चौलागाईलाई नेपाल आइडल निर्णायकको समर्थन, ताली र मायाले के उनी उत्कृष्ट ३ भित्र अटाउलिन त ? दर्शकको भोटको फ़ैसला बाक़ी नै छ । “म संसार जित्ने” बोलको सबिन राईको गीतमा उनको मनछूने प्रस्तुतिले दर्शकलाई पनि प्रभावित गरेको छ भने त उनको नेपाल आइडल हुने सपनाको एक पाइला नजिक पुग्छिन , उत्कृष्ट ३ हूदै ।

यसो त नेपाल आइडल सीजन-३ का अन्य ३ प्रतिस्पर्धीहरु प्रवीण बेडुवाल, किरण कुमार भूजेल र केभिन ग्लानलाई पनि कम आक्न सकिदैन। त्यसैले केही दिन पर्खने कि?

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.