0
(0)

नेपाल आइडलबाट चर्चामा आएका पवन गिरीको स्वरमा “मिल्टेरिको जुत्ता” बोलको गीत यो महीना निकै चर्चामा छ । तीन हप्तामा १७ लाख यूटूब भ्यूज पुगेको यो गीतमा कार्टूनिज क़्रुबाट कलाकार सरोज अधिकारी र आस्मा बिश्वकर्माको उत्कृष्ट अभिनय समेत छ । रमेश दाहालको शब्द र टिका दाहालको संगीत रहेको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन दीपक आचार्यले गरेका हुन ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.