5
(1)

“छुटनु पर्ने संग”- पहिलो म्यूजिक भिंडियो लिएर नेपाल आइडल सीजन-३ का दावेदार प्रवीण बेडवाल अहिले चर्चामा छन् । शमसेर राईको शब्द र शंकर थापा स्माइलको संगीतमा आएको यो गीत ३ हप्तामा २ लाख यूटूब भ्यूज पुगेको छ ।

पुन: सुचारु भएको नेपाल आइडलमा भोटिंङ लाइन खुला रहेको यो मौक़ामा हेरौ नेपाल आइडल सीजन-३ इपिसोड ३० मा आइडल दावेदार प्रबिण लगायत अन्य ४ प्रतिस्पर्धीहरूको दमदार प्रस्तुति:-

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.