0
(0)

नेपाल आइडल सीजन-३ दावेदार किरण भूजेल र चर्चित गायिका मेलीना राईको स्वरमा “गुलेलीमा” बोलको गीत २ दिन अघि सार्वजनिक भएको छ ।दीपक शर्माको संगीत र तारा अधिकारीको शब्द भएको यो गीतको यूटूब भ्यूज ४ लाख पुग्दैछ। नाज़िर हुसेन र जेबिका कार्कीको अभिनय रहेको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन सान थापाले गरेका हुन ।

किरणको जित्ने बाटो वाइल्ड कार्डले खोले पनि, किरणलाई नै नेपाल आइडल बनाउने सपना पुरा गर्न भोटिङ भने अझै खुल्ला छ ।

नेपाल आइडल सीजन -३ को नतीजा अघि आएको यो गुलेलीले किरणलाई कति अगाडी बढाउला, त्यो केही दिनमा थाहा होला ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.