0
(0)

नेपाल आइडल सीजन-३ जित्ने अनुमान गरेकी सज्जा चौलागाई र सीजन-१ विजेता बुद्ध लामाको गीत सार्वजनिक भएको छ । एकै दिनमा २ लाख यूटूब भ्यूज नजिक रहेको “हुन्न हुन्न हुदै हुन्न” बोलको यस गीतको शब्द रमेश दाहाल र संगीत टिका दाहालको छ। गम्भीर बिष्टको निर्देशन रहेको म्यूज़िक भिंडियोंमा बुद्ध लामा र मलिका महतको अभिनय छ।

सज्जाको नेपाल आइडल जित्ने सपना पूरा हुन्छ की हुन्न , शुक्रवारसम्म पर्खनै पर्ला तर तपाईको एक भोट पनि यो घड़ीमा निर्णायक हुन्छ हुन्छ!

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.