0
(0)

भर्खरै सार्वजनिक भएको “सानु” बोलको लोक गीतमा चर्चित मोडल अभिनेता आकाश श्रेष्ठ र पछिल्लो समय केही गीतहरु सफल भई चर्चामा रहेकी एलिजा गौतमको जोडीलाई देख्न सकिन्छ।

एकै दिन ३ लाख माथि यूटूबमा हेरीएको यो गीतलाई चर्चित गायक प्रताप दास, समीक्षा अधिकारी र बाल गायिका आयुसा गौतमले स्वर दिएका छन। कमल सरगमको शब्द र घमेश दुलालको संगीत रहेको यो गीतको भिंडियोंको निर्देशन प्रभावन जे लगायत समूहको रहेको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.