0
(0)

नेपाल आइडल सीजन-२ र ३ का चर्चित अनुहार अस्मिता अधिकारी र किरण भुजेलले एकै साथ देखीए। उनीहरु “आख़ामा बसाउ मलाई” बोलको गीतमा देखीएका हुन ।आइडल जोड़ीको यो गीत निकै मन छुने छ। पछिल्लो २ साता यूटूब ट्रेण्ड़ीङमा रहेको यो गीत ७ लाखपटक हेरीएको छ । अर्जुन पोखरेलको शब्द संगीत रहेको यो गीतको म्यूज़िक भिंडियोंको निर्देशन विधान कार्कीले गरेका छन ।

नेपाल आइडल सीजन-३ कोरोनाको कारण केही महीना स्थगित भई फेरि सुचारु हुदा किरण भुजेल वाइल्ड कार्डबाट फेरि उत्कृष्ट ५ मा फ़र्कदा उनका फ़्यानहरू खुसी नहुने कुरै भएन ।

नेपाल आइडल वाइल्ड कार्ड ईन्ट्री गर्दै किरण

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.