0
(0)

अब गीतका बोलहरू पनि ओरिज़िनल डुप्लीकेट शब्द सहित आउन थालिसके । यो प्रसँग यो साता चर्चामा आएको गीतको हो । कृष्ण कार्की र अप्सरा घिमिरेले गाएको “डुप्लीकेट माया” बोलको गीत यूटूबमा ५ लाख भ्यूज कटेको छ । कलाकारहरू नाज़िर हुसेन, सागर लम्साल र आँचल शर्माको उत्कृष्ट अभिनय रहेको यस गीतको शब्द टुरिस्ट जंग बिके र संगीत संतोष सुनारले दिएका छन।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.