5
(1)

“फुर्के धागों लगाएर कपाल बाटौला, तिमी गाउनु,

बजार गएर छम छम नाचौला”

हो! टिकटकमा भाइरल भैरहेको यो “फुर्के धागों” बोलको तीज गीत दुई बर्ष पुरानो हो। केही लाख यूटूबमा हेरीएको यो गीत दैनिक यूटूबमा खोजीने क्रममा छ। दर्शकको रोजाईले अब टिकटक विज्ञापनको ठुलो केन्द्र भईरहेको देखीएको छ।

थानेश्वर गौतम र जुनु रिजाल काफ़्लेको स्वर, थानेश्वरकै संगीत रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द रहेको छ।

Average rating 5 / 5. Vote count: 1

No votes so far! Be the first to rate this post.