3
(2)

कभर गीतहरु गाएर चर्चामा आएकी सिक्किमकी आरती रिजालको स्वरमा “याद” बोलको गीत आज सार्वजनिक भएको छ।

प्रिया शर्मा र दिने सुनार अभिनित यो गीतको शब्द संगीत बिधान थापाले दिएका हुन। उदित क्षेत्री र बिधान थापाको निर्देशन रहेको यो गीत म्यूज़िक सिक्किम यूटूब चैनलबाट सार्वजनिक भएको छ।

आशा छ, लाखौ नेपाली बसोबास गर्ने भारत सिक्किमबाट उदाएकी आरतीको सुमधुर स्वर करोडौ नेपालीहरुको यादमा आइरहोस ।

Average rating 3 / 5. Vote count: 2

No votes so far! Be the first to rate this post.