गायक सुशान्त केसीको “रिसाउने भए” बोलको गीत यो साता चर्चामा रहेको छ। एक साता नपुगी यूटूबमा दश लाख पटक हेरीसकीएको यो भिडियोको निर्देशन अनुप सापकोटाले गरेका हुन। यो गीत सुशान्तले बुवाआमाको बिबाहको बार्षिक उत्सबमा उपहार स्वरूप सार्वजनिक गरेको उनले आफ्नो यूटूब चैनलमा बताएका छन।
“सानो सानो कुरामा, पनि तिमी रिसाउने भए, लामों लामों झगड़ा, गरी दिन बिताऊने भए।
फकाउन, सिकाउन, तिमी संगै संगै , बिताऊने छ, चाहना समय धेरै धेरै ।
चलिरहेको के छ तिम्रो मन भित्र खै, कहिले नबुझ्न सकिने, कस्तो यो तिम्रो यो मन ।
खुसी ख़ाली दुःख नदिने, कोही कहाँ भेटिन्छ खै हेरौ।
गारो गारो भाको छ, राती राती निदाऊँन भने, आउ मेरो पाख़ुरा सिरानी बनाउछौ भने ।
बनाउन डराउन पर्दै पर्दैन नि, घटाउने यी पलहरू तिमी संगै संगै ।
चलिरहेको के छ तिम्रो मन भित्र खै, कहिले नबुझ्न सकिने, कस्तो यो तिम्रो यो मन ।।
बल्ल तल्ल फकाएर त मान्छौ, धेरै पछी तिमी, माया होईन एकोहोरो बाटो, हराउछौ कति कति कति ।
सानो सानो कुरामा, पनि तिमी रिसाउने भए, लामों लामों झगड़ा, गरी दिन बिताऊने भए।।”
(-रिसाउने भए गीतको लिरिक्स, सुशान्त केसी)