Playlist - म्यूज़िक भिडियो

Video

“लुकी लुकी आँखा तिमी नजुधाउ त्यसरी”

“लुकी लुकी आँखा तिमी नजुधाउ त्यसरी” को चर्चित भाकामा रहेको गायक धीरज राईको पुरानो गीतको म्यूज़िक भिंडियों हालसालै सार्वजनिक भएको छ। नायिका आँचल शर्माको अभिनय समेत रहेको यो गीतलाई माइकल चन्दले निर्देशन गरेका छन। ट्रि इण्टरटेनमेण्ट यूटूब...

Read More
Video

“ज्वाला” बोलको र्याप गीतमा उदाए सुदिन

सुदिन पोखरेल अर्थात DA69 को “ज्वाला” बोलको र्याप गीत यसै साता सार्वजनिक भएको छ। ब्रिजको निर्माण र संगीत रहेको यो गीतको निर्देशन राज रानाले गरेका हुन। हाल अस्ट्रेलिया बसोबास गर्ने गायक सुदिन पोखरेलले नेपाली लाइभसंग “ज्वाला” गीतबारे संक्षिप्त...

Read More
Video

“कुरा काटनेलाई भातको सट्टा खिर” लोकप्रिय हुदै

अहिलेकी चर्चित गायिका एलिना चौहानको स्वरमा आएको “ कुरौटे” बोलको गीत सार्वजनिक भएको दोश्रो सातामा लोकप्रिय भैरहेको छ। यूटूबमा चार लाख नजिक हेरीएको चेतन गोतामे निर्देशित यो गीतमा कुरा काटने जमातलाई शुभकामना र सदभावको ओईरो पस्कीएको छ। भीम नेपालीको...

Read More
Video

घामछाया लिएर आए अमित

नेपाल आइडलबाट चर्चामा आएका गायक अमित बरालको स्वरमा “घामछाया” बोलको गीत यो साता सार्वजनिक भएको छ। रोशन अधिकारीको शब्द र उज्ज्वल सागरको संगीत रहेको यो गीत मन छुने खालको छ। चर्चित नायक नाज़िर हुसेन र सरिता तामाङको अभिनय रहेको यो म्यूज़िक भिंडियोंको...

Read More
Video

“आकाशैको जुनतारा जस्तै नि छिन मायालु टाढा”

यसै साता सार्वजनिक “आकाशैको जुनतारा“ बोलको गीत लिएर आएका छन एंड्रीयन प्रधान। कालिंपोंङ भारतमा जन्मीएका एंड्रीयन सन १९९४ मा 1974AD ब्यांडमा पियानो बजाउने भूमिकाबाट प्रवेश गरेका थिए। उनी एकाइस बर्ष सो ब्यांडमा आबद्ध रही चर्चित गीतहरुमा स्वर भरेका थिए।...

Read More
Video

टिकटकमा दुई वर्ष पुरानो “फुर्के धागों” बोलको गीत भाईरल हुदै

“फुर्के धागों लगाएर कपाल बाटौला, तिमी गाउनु, बजार गएर छम छम नाचौला” हो! टिकटकमा भाइरल भैरहेको यो “फुर्के धागों” बोलको तीज गीत दुई बर्ष पुरानो हो। केही लाख यूटूबमा हेरीएको यो गीत दैनिक यूटूबमा खोजीने क्रममा छ। दर्शकको रोजाईले अब टिकटक विज्ञापनको ठुलो...

Read More
Video

आरतीको “याद” आयो!

कभर गीतहरु गाएर चर्चामा आएकी सिक्किमकी आरती रिजालको स्वरमा “याद” बोलको गीत आज सार्वजनिक भएको छ। प्रिया शर्मा र दिने सुनार अभिनित यो गीतको शब्द संगीत बिधान थापाले दिएका हुन। उदित क्षेत्री र बिधान थापाको निर्देशन रहेको यो गीत म्यूज़िक सिक्किम यूटूब...

Read More
Video

जन्मदिनमा काली भगाउने माग्ने बुढोको सपना पुरा होला !?

आज माग्ने बुढो अर्थात केदार प्रसाद घिमिरेको जन्मदिन। यसैदिन उनले नेवारी पहिरनमा नायिका वर्षा राउतसंग अभिनय गरेको “ए काली भागौ यसपाली” बोलको गीत यूटूबमा सार्वजनिक भएको छ। के उनले वर्षालाई भगाउन सफल होलान त? त्यो थाहा पाउन पूरा गीत हेर्नुहोला! “नाच्न...

Read More
Video

नेपाल भाषामा आएको रंगमय गीत “होली म्हिता ओमा मैचा” सार्वजनिक

होलीको पर्वको पावन अवसरमा नेपाल भाषामा आएको “होली म्हिता ओमा मैचा” बोलको गीत यो साता सार्वजनिक भएको छ। बिभिन्न मातृभाषामा आउने चाडबाड विशेष गीतहरुले हाम्रो कला, संस्कृति, मौलिक परम्परा मात्र होईन नया पुस्तालाई आफ्नो भाषाप्रति पनि मायामोह बढाउनेछ।...

Read More
Video

नछोड मायालु लिएर आए अनमोल

नेपाली भाषी भारतीयहरु बिच सुपरिचित नाम हो अनमोल गुरुङ। नेपाली चलचित्र निर्माण निर्देशनमा सक्रिय कालीम्पुङ निवासी अनमोलका गीतहरु समेत अत्यन्त रुचाईएका छन। उनको “नछोड मायालु” बोलको गीत केही साता अघि यूटूबमा सार्वजनिक भएको थियो। सिलीगुड़ीको क्याफे...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement