Playlist - म्यूज़िक भिडियो

Video

हास्य कलाकार हरिबंश आचार्यको एउटा कुरा कसैलाई नभन्नु है!

चर्चित हास्य कलाकार हरिबंश आचार्यको “एउटा कुरा छ” बोलको गीत यो साता सार्वजनिक भएको छ। महसंचारको प्रस्तुतिमा आएको यो गीतमा भ्रष्टाचार, कमीशन र राजनीति प्रति व्यंग्य गरीएको छ । ज्योतिषीले समेत चुनाव लडी राजनीति गरेर धनी हुने सल्लाह दिएको प्रसँग गीतमा...

Read More
Video

सोल्टी-सोल्टीनीको माया

चर्चित नायक दयाहाँङ राई र रेबिका गुरुङ अभिनित “सोल्टीनी” बोलको गीत यो साता सार्वजनिक भएको छ। यो गीतमा पूर्ण लिम्बु र मेलिना राईको मिठो स्वर तथा प्रेम कृष्ण बजगाईको शब्द संगीत रहेको छ। यूटूबमा २ लाख माथि हेरीएको यो गीतको भिंडियोंको निर्देशन मिलन...

Read More
Video

हासेकै छैनन् एक जोडी!

नेपाल आइडल हुदै “उनको प्रीति” बोलको गीतबाट चर्चाको उचाईमा पुगेका गायक प्रवीण बेडवालको स्वरमा “हासेकै छैन” बोलको गीत हालै सार्वजनिक भएको छ। यस गीतमा उत्सव चौलागाईको रचना र विकाश पाण्डेको संगीत रहेको छ। कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय...

Read More
Video

“एक्लै हुदा परदेशमा गाउको याद कतिको आउछ?”

नया वर्ष सन २०२१ को पूर्व संध्यामा सार्वजनिक “एक्लै हुदा परदेशमा“ बोलको गीतले लाखौ बिदेशीएका नेपालीहरुलाई आफ्नो प्यारो गाउ सम्झाएको छ। गौरी मल्लले आमाको भूमिकामा खेलेकी छन यो म्यूज़िक भिंडियोंमा। नायक पल शाहलाई विदेशी भूमिमा स्वदेश फर्किन नसक्दा आमा...

Read More
Video

एसिड आक्रमण पिडितलाई सबैको साथ खोज्दै “फिजाइ पंख” बोलको गीत सार्वजनिक

एसिड आक्रमण पिडितलाई सामाजिक सहयोग र स्वीकारोक्तिले उसको जीवनमा आउने सकारात्मक पक्षबारे उजागर गरी “फिजाइ पंख” बोलको गीत आज सार्वजनिक भएको छ।यूवा इंजीनियर तथा गायक दिजराज जोशीको स्वर, शब्द र संगीतमा यो गीत उनको यूटूब चैनल मार्फत आएको छ। यस गीतमा...

Read More
Video

नेपाली भाषा सिक्न अभिप्रेरित गर्ने बालगीतमा देखिए महानायक राजेश हमाल

भर्खरै सार्वजनिक भएको बालगीतमा “ए बि सी डी आएपनि क ख ग घ सिकाईदेउ” भन्ने भाका सहित बाल बालिकाहरुलाई नेपाली भाषा सिक्न प्रेरित गर्न महानायक राजेश हमालको अभिनय हेर्न सकिने छ। राजेश हमाललाई पनि धेरैले अभिभावक बनेको हेर्न चाहेको सो गीतमा दर्शकहरुले...

Read More
Video

पशुपतिले भने “कठै मेरो देश”

अहिलेको विषम राजनीतिक अवस्थामा युवा पुस्तालाई झोले कार्यकर्ता नहुन सचेत गराउदै चर्चित गायक पशुपति शर्माले “कठै मेरो देश” बोलको गीत आज सार्वजनिक गरेका छन।पार्टी र सत्ताको लड़ाईले देशलाई परेको क्षतिले रूनु न हास्नुको अवस्थामा जनता पुगेको गीतमा उल्लेख...

Read More
Video

नाजिर हूसेन र आँचल शर्माको जोड़ीले “बागमतिको पुल” उदघाटन गरे !

चर्चित कलाकार जोड़ी नाजिर हूसेन र आँचल शर्मा अभिनित “बागमतिको पुल” बोलको गीत आज सार्बजनिक भएको छ। गायक राजमान तामाङ र गायिका मेलिना राईको स्वरमा आएको यो गीतको रचना र संगीत दीपक शर्माको रहेको छ भने भिडियोको निर्देशन सान थापाले गरेका हुन।...

Read More
Video

“धेरै माया नदेउ मलाई” बोलको गीतमा अभिनय सुरु गर्दै परितोषिका

गायिका अन्जु पन्तको स्वर र संगीतमा आएको गीतमा छोरी परितोषिका पन्तले अभिनय यात्राको सुरुवात गरेकी छन। यसै साता सार्वजनिक भएको “धेरै माया नदेउ मलाई” बोलको गीतमा पारितोषिका संग कुनसांग बम्जनले अभिनय गरेका छन। सुरेश वाग्लेको शब्द रचेको यो गीतको भिंडियों...

Read More
Video

“सरला यसै गरी माया गर ल”

अंतरजातीय प्रेम बिबाह भित्र देखीएको असर र सकसबारे नाज़िर हूसेनले “सरला” बोलको गीतमा उत्कृष्ट अभिनय गरेका छन । उनलाई सरला बनेर उस्तै राम्रो अभिनयले साथ दिएकी छन अनु थापाले। तराई र पहाड़ बिच मायाको पुल बाधेको छ, निशान भट्टराईको स्वरले ।...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement