Playlist - म्यूज़िक भिडियो

Video

ट्वीनी गर्ल्ससंग नाच्दै पल शाह

आज सार्वजनिक भएको “नेपाल गए कपालसंगै” बोलको गीतमा अहिलेका चर्चित र व्यस्त नायक पल शाहको साथ अभिनयमा देखीएका छन -धेरै फलोआर्स भएका नेपाली जुमल्याहा दिदी lबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा। बाबुल गिरीको शब्द, संगीत र स्वर समेत रहेको यो गीतमा वसन्ति...

Read More
Video

आत्मीय सम्बन्ध खोतल्दै “मेरो दाई”

लक्ष्मीपूजा पछि गोवर्धन पूजा अनि भाईटिका। हो, भाईटिका नजिकीएको बेला दिदी बहिनी दाज़ु भाई बिचको प्रेम र स्नेहले भरीएको गीत “मेरो दाई” निकै रुचाइएको छ । भर्खरै सार्वजनिक भएको भुपु पाण्डे र मेलिना मैनालीको स्वरमा आएको यो गीतको संगीत भुपुकै रहेको छ भने...

Read More
Video

नेपाली सेनाको देउसी भैलो गीत आयो

नेपाली सेनाले तिहारको मुखैमा “देउसी भैलो” बोलको गीत आफ़्नो यूटूब चैनल “नेपाली आर्मी” मार्फत आज सार्वजनिक गरेको छ। यस देउसी भैलोमा स्वर टिका बम्जम, पवन लामा, शशिकला मोक्तान, बबिता पाख्रिन र डिका गुरुङले दिएका छन भने संगीत टिका बम्जनकै रहेको छ । शब्द...

Read More
Video

रंगमय तिहारमा आयो “देउसीरे”

गायिका अश्मी रिसालको “ देउसीरे” बोलको गीत तिहारको झझल्को दिदै आज सार्वजनिक भएको छ। यो गीतमा प्रस्तुत भएको लोकनृत्य, भाईटिका, देउसी खेलेको दृष्यले तिहार नजिकीएको यथार्थ पस्केको छ, यद्यपि यसपालीको चाडबाडलाई सामाजिक दूरी सहित मनाउनु पर्ने बाध्यता त...

Read More
Video

मायालुको आँख़ामा हराए क्रिसल र एलीना

अहिलेकी चर्चित गायिका एलिना चौहान र नेपाल आइडलबाट आएका क्रिसल कडेलको स्वरमा आएको “मायाको क्या राम्रो आँखा” बोलको गीत आज सार्वजनिक भएको छ। यूटूबमा २ लाख नजिक भ्युज पुगेर चर्चामा आएको यो गीतको शब्द डिपी दाहाल परिश्रमी र संगीत मनोहर सुनामको रहेको छ।...

Read More
Video

पशुपति शर्माको देउसी भैलो गीत चर्चामा

चर्चित गायक पशुपति शर्माको पछिल्लो गीत तिहार विशेष रहेको छ। देउसी भैलोलाई लिएर बनाईएको यो गीतको शब्द संगीत समेत गायक शर्माकै रहेको छ भने उनलाई गाउन साथ दिएकी छन सम्झना लामिछाने मगरले। होम गुरुङको निर्देशनमा बनेको यस म्यूज़िक भिंडियों सार्वजनिक भई...

Read More
Video

“निधारमा टिका नि रैछ”

यो बर्षको दशैं स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई खल्लो भयो। नहोस पनि किन? कोरोनाको कारण लाखौलाई लागेको भाईरसको प्रकोपले दाजु भाई देखी इष्टमित्र, बुवाआमा लगायत सबैसंग एउटा दूरी क़ायम भयो। सो दूरी आख़िर जरुरी थियो। यो दूरीलाई आशीष भने नि भो –...

Read More
Video

“जहाँ छोड्यौ तिम्ले त्यही ढली राछु म”

चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा “जहाँ छोड्यौ तिम्ले” बोलको गीत आज सार्वजनिक भएको छ। यो गीतमा केकी अधिकारी र गौरव पहाडीको उत्कृष्ट अभिनय रहेको छ। पानीपूरी व्यवसायी गौरवलाई आफ़्नी पत्नी केकीले छोडेर हिडदा उनी ढलेको मार्मिक विषयलाई नाटकीय तरीकाले...

Read More
Video

प्रोफाइलमा डिजीटल फोटोले झुक्याएपछि….

“डिजिटल फोटो” बोलको गीत यो साता सार्वजनिक भएको छ। गीतमा राखीएको ”प्रोफाइलमा डिजीटल फोटो हालेर झुक्याई मलाई….” हरफले अहिलेका युवा युवतीहरुको सोसीयल मिडियाप्रतिको आशक्तिलाई देखाएको छ। फेसबुक लगायतका साईंटहरुमा गलत फोटो राखेर झुक्याएको प्रशस्त...

Read More
Video

“कुरा काटने मान्छेले काटुन” बोलको गीत सार्वजनिक

अहिलेका चर्चित जोड़ी सुधिर श्रेष्ठ र रियासा दाहाल अभिनित गीत आज सार्वजनिक भएको छ। उस्तै चर्चामा रहेकी गायिका एलिना चौहान र सुभाष पूरीको स्वरमा आएको “कुरा काटने मान्छेले काटुन” बोलको यो गीतको शब्द र संगीत दीपक शर्माको रहेको छ। यूटूबमा एक लाख भ्यूज...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement