Playlist - म्यूज़िक भिडियो

Video

हैट! “झम्क्या बुलाकी” आयो!

चर्चित हास्य कलाकार बुद्धि तामाङ एवम चर्चित कलाकारहरू सुधीर श्रेष्ठ, डिमोन क्षेत्री, उषा उप्रेती, श्रेया सिटौला लगायत अभिनित “झम्क्या बुलाकी” बोलको गीत आज यूटूबमा सार्वजनिक भएको छ। टेक बीसी र अश्मिता अधिकारीको स्वरमा आएको यस गीतको शब्द र संगीत भीम...

Read More
Video

गायक प्रमोद खरेल, ऋचा शर्मा अभिनित “छाती चिरेर”बोलको गीत सार्वजनिक

“छाती चिरेर”बोलको गीतमा गायक प्रमोद खरेल आफ़्नै मर्मस्पर्शी शब्द र अभिनयमा होमिए, हराए पनि। आफ़्नो स्वर र शब्दको संयोजनले पनि उनलाई अभिनयको गहीराईसम्म पूर्यायो होला। गायक खरेलको भूमिकाले दर्शकलाई सोचमग्न बनाउने छ पक्कै। गायकको साथमा देखीएकी नायिका...

Read More
Video

“मस्यौरी” मन पराईदै!

चर्चित बाल दोहोरी गायिका कमला घिमिरे , राजु परियार र रंजन थापा मगरको स्वर, कमल बिजीको रचना र प्रदीप अधिकारीको संगीतमा “मस्यौरी” बोलको गीत भर्खरै आएको छ। एकै दिनमा ३ लाख यूटूब भ्यूज पुगेको यो दोहोरी गीतमा दीपेन्द्र तिमल्सीनाको निर्देशन रहेको छ। सेयर...

Read More
Video

“डल्ली” संग माया लाग्छ र?

चर्चामा रहेकी गायिका एलिना चौहान र बिवेक चौलागाईको स्वरमा आज “डल्ली” बोलको गीत सार्वजनिक भएको छ । यो गीतको शब्द संगीत प्रभावन जे ले दिएका छन । लोक शैलीमा गाउले ठेट शब्द चयन रहेको यो गीत स्लो ट्राकमा छ । गायिका एलिनाले निशान भट्टराईसंग गाएको “के माया...

Read More
Video

“मीनरल वाटर, मेरो लागि तिमी त छैनौ बेटर”- दोहोरी गीतमा अंग्रेज़ी शब्द राख्ने रहर!

चर्चामा रहेका गायिकाद्वय एलिना चौहान, रचना रिमाल साथै गायकद्वय भीम बिष्ट, जिबेश गुरुंगले गाएको “मिनरल बाटर”बोलको दोहोरी गीत सार्बजनिक भएको छ। यूटूबमा रिलीज़ भएको १ दिनमा २ लाखपटक भ्यूज भएको यो गीतको शब्द, संगीत श्रीजना पनि गायक बिष्टकै...

Read More
Video

“डर छैन” भन्दै बिपीन कार्कीले उत्कृष्ट अभिनय देखाए !

“डर छैन” गीतमा कलाकार बिपिन कार्कीको भरियाको रूपमा उत्कृष्ट अभिनय हेर्न लायक छ । गायक संतोष लामाको स्वर, नारायण गौतमको रचना र हरि लम्सालको संगीत रहेको यो गीत आज सार्वजनिक भएको हो । म्यूज़िक भिंडियोंको निर्देशन निकेश खड़काको रहेको छ । सेयर...

Read More
Video

“पिलायो साथीले”, “क्यादामी भो” भन्दै आयो, “नाचे फिरिरी”!

गायक शिव परियारको नया गीत यो साता निकै चर्चामा छ । “पिलायो साथीले”, “क्यादामी भो” को सिक्वेल भएर आएको “नाचे फिरिरी”ले यूटूबमा ४ दिनमा १२ लाख भ्यूज कटाउदै ट्रेण्डमा छ । डा. चन्द्र गिरीको रचना र दीपक शर्माको संगीतमा आएको यो गीतमा जुमल्याहा दिदी बहिनी...

Read More
Video

“तिमी के को जान्ने”- हरिबंशको गाईजात्रे गीत!

हास्य ब्यंग्य क्षेत्रका चर्चित धरोहर हरिबंश आचार्यको रचना, संगीत र स्वरमा नया गीत “तिमी के को जान्ने” सार्बजनिक भएको छ । “महसंचार” यूटूबमा सार्बजनिक भएको एक दिनमा यो गीत २ लाखपटक हेरीसकीएको छ । चर्चित मह जोड़ीको एक अर्का...

Read More
Video

“बेरङ्ग यो जिन्दगीमा, आज रङ्ग भर्न खोज्दैछु”

गायिका बानिका प्रधानको नया गीत “बेरङ्ग यो जिन्दगी” आज “म्यूज़िक नेपाल” यूटूब चैनलमा सार्बजनिक भएको छ। निकै मर्मस्पर्शी शब्द र संगीत मार्फ़त अनूप सूब्बाले यो गीतलाई रंगमय बनाएका छन। यसको म्यूज़िक भिडियोमा कलाकारहरू संदीप...

Read More
Video

मुसुक्क हास्न फरक तरिकाले सिकाउने गीत

गायक देवेन्द्र बब्लु र गायिका मेलिना राईको स्वरमा “ मुसुक्क हास” बोलको गीत ३ दिन अघि यूटूबमा सार्वजनिक भएको हो ।गायक देवेन्द्रकै शब्द, संगीत , अभिनय र निर्देशन रहेको यो गीतको भिंडियोमा रोसनी कार्कीको समेत अभिनय छ । टिकटकमा चर्चामा रहेको र यूटूबमा...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement