Playlist - म्यूज़िक भिडियो

Video

“मायालु तिमी कता छौ” – सिरिरिरी सिरिरि हावा लिएर फेरी खोज्दै आयो !

राजनराज सिवाकोटी र स्मृति दाहालकै स्वर, दिनेश थपलियाकै शब्द तथा राजन राज सिवाकोटीकै संगीतमा ‘मायालु तिमी कता छौ २ (सिरीरी, दोश्रो भाग) ‘ युट्युब च्यानल- गज्जब टीभीमा आज सार्वजनिक भएको छ।  स्वस्तिमा खड्का र पल शाहको अभिनय रहेको यो पटकको...

Read More
Video

“त्यसैले त बिपत्तिले हार मान्छ यहाँ, मेरो देश नेपाल छ जहाँ “- १६ चर्चित स्वर चम्कियो !

कहिल्यै हार नमान्ने मेरो देशको बोलमा राष्ट्रिय भावना मिसाउदै १६ जना कलाकारको स्वरमा “मेरो देश नेपाल “ गीत आज सार्बजनिक भयों । कलाकारहरू प्रमोद खरेल, राजेश पायल राई, समीक्षा अधिकारी, मेलिना राई, नेपाल आइडलबाट उदाएका चर्चित गायक गायिकाहरू बुद्द लामा...

Read More
Video

“फेरि भेट न होला, बोली राख है”

यो साता “फेरि भेट नहोला” गीत लिएर गायक रिकेश गुरुंग कीज़ पहिलो गीत मै चर्चामा आएका छन । ५ दिनमा ७ लाखपटक यूटूब भ्यूज भएको यो गीतको शब्द, अभिनय र निर्माण गायक कै रहेको छ । यस्तै कलाकारहरू निराजन प्रधान र सन्ध्या केसीको उत्कृष्ट अभिनय रहेको यो गीत...

Read More
Video

“आधी कपाल छोडेकी आधी कपाल कोरेकी” को हुन ! जनता जान्न चाहन्छन्?

यसो त पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम र अहिले बिच्च बिच्चमा गीतका गायक दुर्गेश थापाले अभिनय गरेका कारण पनि “आधी कपाल” गीत चर्चामा छ। गीतलाई मनछूने बनाउने चर्चित गायक अमृत सापकोटा, गायिका समीक्षा अधिकारी हुन । नेत्र अर्यालको शब्द र खेम सेंचुरीको...

Read More
Video

गलबन्दी पछयौरीमा को को अलझिए?

गायक आशीष सचिन र गायिका मेलिना राईले गाएको “गलबन्दी पछयौरी” आज सार्बजनिक भएको छ। आरोही गौतमको प्रस्तुति रहेको यो गीतमा बर्षा राउत, आशीष सचिन, रेशमा घिमिरे लायायतको अभिनय रहेको छ । एक़ै दिनमा यूटूबमा ३ लाख पटक हेरीएको यो गीत कति चर्चामा...

Read More
Video

“तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” गाउदै सम्झना ओली र नेपाल आइडल बिजेता रबि ओड

टिक टकले कोरोंना लकडाउनमा सबैलाई टाईम पास गरेको प्रसँगमा नेपाल आइडल सीजन-२ विजेता रबि ओडको साथमा गायिका सम्झना ओलीको शब्द र संगीतमा “तिमी बिजी टिक टकमा, मेरो भो बिजोग” ले यूटूबमा आएको एक हप्तामा ७ लाख नजिक भ्युज पुगेको छ । उता गत हप्ता नै रिलिज भएको...

Read More
Video

उसलाई पाउन मन्दिर पुग्थे गायक प्रमोद खरेल

गायक प्रमोदखरेलको उसलाई पाउन बोलको गीत आज सार्वजनिक भएको छ । सुनील बिसीको शब्द संगीत र यूटूब चैनल सुनील बीसी अफ़िसियलमा रिलिज भएको यस म्यूज़िक भिंडियोंमा नम्रता सापकोटा र बिक्रम बूढ़ाथोकीको अभिनय र क्रान्ति के सीको निर्देशन रहेको छ । सेयर...

Read More
Video

सीमा मिचेको विरोध गर्दै अर्कों रयापमा आए सुदिन !

जोश शीर्षकको रयाप गीत रिलिज भएको ६ महिना पछि अस्ट्रेलियाबाट गायक सुदिन पोखरेल अर्थात DA69 को संवृद्धि शीर्षकको रयाप निकै चर्चामा छ । विश्व संगीत दिवसमा गायकको यूटूबमा रिलिज भएको यो गीतमा सीमानाका मिचीएको विषय पनि उठाईएको छ। उनका पछिल्ला गीतहरु...

Read More
Video

“आशुको अर्थ” यूटूब हिट्स १.७ करोड़ पुगेकोमा गायक शिव परियारको प्रसन्नता !

२ वर्ष अगाडी रिलीज़ भएको एल्बम शिवालयको चर्चित गीत “आशुको अर्थ” ले यूटूब हिट्स १.७ करोड़ पुगेकोमा गायक शिव परियार खुसी भएका छन ।उनले फ़ेसबुकमा लेखेका छन- “यो गीत मन पराउने कृपया को को हुनु हुन्छ ? आँसुको अर्थ के थाहा… आज 17 मिलियन पटक हेरिएको छ !”...

Read More
Video

सुमित पाठकको “समाचार“ सुन्नुभयो?

नेपाल आइडल सीजन-२ का सेकेण्ड रनर अप सुमित पाठकको “समाचार” बोलको गीत चर्चामा रहेको छ। पछिल्लो आठ महीनामा यूटूब हिट्स २० लाख पुगेको यो गीत नेपाल आइडलका एक निर्णायक/गायक/संगीतकार कालीप्रसाद बास्क़ोटाको शब्द र संगीतमा आएको हो। यो गीत G-21 Digital यूटूब...

Read More

Advertisement

संग्रहालयबाट

Advertisement