0
(0)

गायक/गायिकाहरू पुरुशोत्तम पौडेल, खेम सेन्चुरी, अंजलि अधिकारी, देवी घर्ती, शर्मिला गुरुंगको आवाज़मा आएको दोहोरी “तीज महामारी काण्ड” समसामयिक बिषयबस्तुलाई निकै रोचक तरिकाले पस्केको छ ।

बिदेशमा काम गर्ने नेपालीको पीड़ा देखी कोरोनाको लक्षण र सतर्कताबारे समेत सरल भाकामा बताईएको छ।

यसमा नेत्र आर्यालको शब्द तथा खेम सेंचुरीको संगीत तथा उमंग म्यूज़िकको प्रस्तुति रहेको छ। गीत एक हप्तामा १४ लाखपटक यूटूबमा हेरिसकीएको छ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.