0
(0)

प्रीति आलेको स्वर तथा एकनारायण भण्डारीको शब्द संगीत र प्रस्तुति रहेको गीत “फ़रिया लरीलै बरिलै…” यूटूब ट्रेंडिंगमा छ । गत बर्ष तीजमै रिलिज भएको दुर्गेश थापाको “नाच्नू पर्छ बिच्च बिच्चमा” जस्तै फ़ास्ट ट्यूनिंगमा रहेकोले लोक पप शैली यो गीत चर्चित हुनसक्ने एक कारण हो ।यूटूबमा एक हप्तामा ५ लाख कटिसकेको यो गीतले लकड़ाउन सहितको तीजमा कति नचाउला त्यों हेर्न बाँकी नै छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.