0
(0)

दोहोरी गायनमा सुपरिचित जोड़ी पशुपति शर्मा र देबी घर्तिको स्वरमा तीज गीत “निदाईन ३ दिन” यो साता सार्वजनिक भएको छ । एक हप्तामा ५ लाख यूटूब भ्यूज पुग्न आटेको यो गीतको रचना र संगीत पनि गायक शर्माको रहेको छ ।

पशुपति शर्मा एक चर्चित दोहोरी गायक हून। पछिल्लो समय सरकार बिरोधी एक गीतका कारण बिबादका परेका थिए । नेपाली मौलिक भाकामा लोकप्रिय र खरो प्रस्तुतिले उनको प्रशंसकहरु मनग्य छरीएका छन। एक बिदेशी फ़्यानले त उनको यूटूब पेजमा लेखेका छन्- “नेपाली भाषा मुझे नहीं आता समझ। फिर भी नेपाली गाना सुनता हूँ। पशुपति नाथ का कोई जवाब नहीं। मैं भारत से हूं।”

पछिल्लो ४ हप्तामा ४ गीत सार्बजनिक भएका गायक शर्माप्रति ब्यंग्य गर्दै अर्का एक फ़्यान अनुज अबिरलले यूटूबमा यसै गीतको प्रतिक्रियामा लेखेका छन – ” अलि दुब्लो देख्छु त पशुपति दाजु ! अस्ति झ्याप्पै मोटाइया थ्यो नि ! अर्को साता अर्को गीत आउँदै छ नि है? “

अपडेट- “बनकी चरी” गायक अर्जुन सापकोटा र गायक पशुपति शर्मा बीच भएको समसामयिक बिषयमा अंतरंग कुराकानी अर्जुन सापकोटाको यूट्यूब चैनलबाट साभार सहित यहाँ प्रस्तुत गरिएको छ:-

तल हेरौ चर्चित गायक पशुपती शर्माका थप ३ गीतहरू, जून यूटूबमा यो महीना निकै पटक हेरियो –

८ लाख यूटूब भ्यूज
१५ लाख यूटूब भ्यूज
१० लाख यूटूब भ्यूज

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.