0
(0)

संतोष के सीको प्रस्तुति/शब्द/संगीत रहेको तीज गीत “बुवा आमा” मा राधिका हमाल, तृप्ति खड़का र रमेश के सीको समेत संयुक्त गायन रहेको छ। देउरानी र जेठानीको दोहोरो कुराकानी समेटी एक हप्ता अगाडी रीलिज़ भएको यो चर्चामा रहेको गीत यूटूबमा झंडै ५ लाख पटक हेरीएको छ । यो गीतमा चर्चित कलाकार किरण के सी , लक्ष्मी गिरी, सुरेन्द्र के सी लगायतको अभिनय रहेको छ ।

Average rating 0 / 5. Vote count: 0

No votes so far! Be the first to rate this post.